Utvidet returrett til 31. januar 2025

Bøker av Govinda Giri Prerana

Filter
Filter
Sorter etterSorter Populære
  • av Govinda Giri Prerana
    136,-

    कृतिमा प्रेरणाले आफ्नो आठ दिने भ्रमणको संस्मरणलाई इमान्दर ढङ्गले प्रस्तुत गरेका छन् ।पुस्तकको लेखन सुरुदेखि नै रोचक शैलीमा अगाडि बढेको छ । अन्त्यसम्मै यो रोचकता यथावत् कायम छ । पुस्तकको भूमिकामा साहित्यकार जयदेव गौतम लेख्छन्, "पाठक निरन्तर यो लेखनशैलीबाट आकृष्ट एवम् प्रभावित भइरहन्छ । लेखकसँगै पाठक पनि जापानका विभिन्न ठाउँ पुगिरहेको अनुभव गर्न पुग्दछ ।"

Gjør som tusenvis av andre bokelskere

Abonner på vårt nyhetsbrev og få rabatter og inspirasjon til din neste leseopplevelse.