Norges billigste bøker

Bøker av Kul Chandra Gautam

Filter
Filter
Sorter etterSorter Populære
  • - आत्मकथा
    av Kul Chandra Gautam
    274,-

    कुलचन्द्र गौतम संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव र युनिसेफका पूर्वउपकार्यकारी निर्देशक हुन् ।लामो समयसम्म उच्चस्तरीय कूटनीतिक अनुभव सँगालेका गौतम अहिले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, दानदातव्यमा आधारित परोपकारी संस्था र निजी तथा सार्वजनिक साझेदारी कार्यक्रममा बोर्ड अध्यक्ष, सदस्य वा वरिष्ठ सल्लाहकारका रूपमा सेवारत छन् ।गौतमले यसअघि प्रधानमन्त्रीको विशेष सल्लाहकार भएर अन्तर्राष्ट्रिय मामिला र शान्ति प्रक्रियामा समेत सघाएका थिए । उनले नेपालमा नागरिक समाजको अगुवा भई लोकतन्त्र सुदृढीकरण, सुशासन, मानवअधिकार, आर्थिक-सामाजिक विकास तथा अन्तर्राष्ट्रिय सम्बन्धबारे चिन्तक र लेखकका रूपमा पनि आफूलाई उभ्याउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य, अझ विशेष गरी बालबालिकाका अधिकार, विश्व स्वास्थ्य, आधारभूत शिक्षा र मानव विकासका क्षेत्रमा उनी निरन्तर सक्रिय छन् ।

  • av Kul Chandra Gautam
    268,-

    'Global Citizen from Gulmi' recounts Kul Chandra Gautam's journey from a remote village in Nepal, lacking schools, roads and electricity, to the highest ranks of UNICEF. By turns serious, amusing and poignant, it shares the highs and the lows of an illustrious career spanning three decades.It contains candid anecdotes about Gautam's interactions with international personalities such as Nelson Mandela, Aung San Suu Kyi, Bill Gates, Eduard Shevardnadze and King Bhumibol Adulyadej of Thailand as well as UNICEF's celebrity Goodwill Ambassadors. Gautam also shares his insightful views on the future of Nepal, the UN and global society as a whole.

Gjør som tusenvis av andre bokelskere

Abonner på vårt nyhetsbrev og få rabatter og inspirasjon til din neste leseopplevelse.