Gjør som tusenvis av andre bokelskere
Abonner på vårt nyhetsbrev og få rabatter og inspirasjon til din neste leseopplevelse.
Ved å abonnere godtar du vår personvernerklæring.Du kan når som helst melde deg av våre nyhetsbrev.
पुनर्मिलन - यस शब्दमै कति हास्यास्पद पश्चिमा पारा छ ! अगस्त्यले चौरासीलाई पुनर्मिलन भन्दा म थोरै उसको उपहास गर्छु । पुनर्मिलनका बेला पश्चिमाहरू आफूलाई व्यस्त राख्छन्- खेल खेल्छन्, मद्यपान गर्छन् । हामी ती दुइटै काम गर्दैनौं । हामी सँगै बस्छौं र झगडा गर्छौ । अनि, सब ठीक छ भन्ने नाटक गर्छौं ।
हिति प्रणाली काठमाडौं उपत्यकाको मौलिक पानी व्यवस्थापन प्रणाली, यसको वास्तुशिल्प, उपादेयता र चुनौतीहरुमाथि मन्थन गरिएको विश्लेषणात्मक पुस्तक हो । हितिको जगेर्नामा लामो समय देखि संलग्न पद्मसुन्दर जोशीको यो नेपालीमा प्रकाशित पहिलो पुस्तक हो ।
कुलचन्द्र गौतम संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव र युनिसेफका पूर्वउपकार्यकारी निर्देशक हुन् ।लामो समयसम्म उच्चस्तरीय कूटनीतिक अनुभव सँगालेका गौतम अहिले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, दानदातव्यमा आधारित परोपकारी संस्था र निजी तथा सार्वजनिक साझेदारी कार्यक्रममा बोर्ड अध्यक्ष, सदस्य वा वरिष्ठ सल्लाहकारका रूपमा सेवारत छन् ।गौतमले यसअघि प्रधानमन्त्रीको विशेष सल्लाहकार भएर अन्तर्राष्ट्रिय मामिला र शान्ति प्रक्रियामा समेत सघाएका थिए । उनले नेपालमा नागरिक समाजको अगुवा भई लोकतन्त्र सुदृढीकरण, सुशासन, मानवअधिकार, आर्थिक-सामाजिक विकास तथा अन्तर्राष्ट्रिय सम्बन्धबारे चिन्तक र लेखकका रूपमा पनि आफूलाई उभ्याउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य, अझ विशेष गरी बालबालिकाका अधिकार, विश्व स्वास्थ्य, आधारभूत शिक्षा र मानव विकासका क्षेत्रमा उनी निरन्तर सक्रिय छन् ।
हिरण्य भोजपुरे साहित्य र सङ्गीतमा समानान्तर ढङ्गले क्रियाशील सर्जक हुन् । छ दशकपहिले स्थापित साङ्गीतिक समूह 'लेकाली परिवार' का संस्थापकमध्ये एक भोजपुरेले सयौँ साङ्गीतिक सिर्जना बुनेका छन् । गीत-सङ्गीतका अलावा उनले कथा, उपन्यास, संस्मरणका साथै बाल साहित्यमा समेत कलम चलाएका छन् । लघुकथाको सँगालो 'मुसुक्क म' हिरण्य भोजपुरेको सोह्रौँ प्रकाशित पुस्तक हो ।
महोत्तरी खयरमाराका कवि राजु स्याङ्तान पत्रकारिता, लेखन तथा सामाजिक राजनीतिक आन्दोलनमा सक्रिय छन् । स्याङ्तानले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । सीमान्तकृत समुदाय तथा भूमिहरणसम्बन्धी अनुसन्धान र फिचर रिपोर्टिङ गरिरहेका स्याङ्तानको यो पहिलो कवितासङ्ग्रह हो ।
२०७२ सालको विनाशकारी भूकम्पपछि गरिएका उद्धार, राहत र खोजी कार्य; पुनर्निर्माणका प्रयासहरू; जोखिमयुक्त बस्तीहरूको पहिचान र जोखिममा रहेका बासिन्दाहरूको स्थानान्तरण; एकीकृत बस्तीहरूको निर्माण; पुनर्निर्माण कार्यमा सरकारी र गैरसरकारी संस्थाहरूको भूमिका, दातृ राष्ट्र र निकायको भूमिका आदि विषयमा धेरै अनुभव हासिल भएका छन् । नेपालमा जस्तै ठूलो भूकम्प गएका हाइटी, पाकिस्तान, भारत र चीनका तुलनामा नेपालको विशिष्ट अनुभव के रह्यो ? भूकम्प विज्ञानका विकासमा हामीले के योगदान गर्यौ ? विपद्अघि गर्नुपर्ने पूर्वतयारी कस्तो हुनुपर्ने थियो ? यस्ता विषयमा धेरै अध्ययन, सेमिनार, गोष्ठी, छलफल भएका छन् । तर तिनमा नेपालका प्राज्ञिक संस्थाभन्दा विदेशी दातृ निकायको संलग्नता बढी देखिन्छ र त्यसबाट विदेशी विद्वान्हरूको ज्ञानको भण्डार बढी विस्तार भएको पाइन्छ । भूकम्पले हाम्रा प्राज्ञ, वैज्ञानिक, नीतिनिर्माता, कर्मचारीतन्त्र सर्वसाधारणलाई के सिकायो ? हाम्रा संस्थाहरूको क्षमता र सक्षमता कत्तिको वृद्धि भयो ? भूकम्प प्रभावित जिल्लामा गरिएका पुनर्निर्माण र पुनःस्थापना कार्यबाट अन्य जिल्लाका बासिन्दाले नयाँ कुरा के सिके ? यो विषय अत्यन्त महत्त्वपूर्ण छ । १९९० सालपछिको ठूलो भूकम्प भएकाले २०७२ सालको भूकम्पलाई ठूलो विपद्का रूपमा लिनुपर्छ ।
"पल्पसा क्याफे अब मेरो मात्र कृति रहेन । यो उपन्यासको मात्रै पनि रहेन । यसका पात्रहरूले स्वतन्त्र उडान भरिसकेका छन् । किताबलाई परिभाषित गर्ने अब म मात्र रहिनँ । यस नाटकले पल्पसा क्याफेलाई नयाँ प्वाँखहरू दिएको छ । अब यो उड्यो । अब पाठकले मलाई भेट्दा पल्पसा क्याफे पढेको छु मात्र हैन, हेरेको छु पनि भन्न पाउने भए ।"- नारायण वाग्ले
'प्वाँख' भित्रका नवीनका सबै कविता मैले पहिल्यै सुनिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्ध्वनि थियो । उसका सबै कविता मैले पहिल्यै देखिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्झिल्का थियो । तर कत्ति चाहेर पनि कतै पढ्न पाएको थिइनँ । आज कविताले नवीनलाई चुन्दा ती अन्तर्ध्वनि र अन्तर्झिल्काले भाषा पाएका छन् ।- नवराज पराजुलीके कविताहरू प्वाँखजस्तै हलुका भईकन पनि बोधको गहनताले भरिएका हुन सक्छन् ? जीवनको चञचलताल भरिएका हुन सक्छन् ? भर्खर जन्मेको नानी समाएजस्तै गरी संवेदनशील भएर बिस्तारै समाउनुपर्छ उसका कविताहरू, नत्र कवितालाई दुख्छ । अलिकति जोडले पढ्यो भने पनि उसका कविताहरूलाई दुख्छ । शब्द मात्रै पढ्यो भने पनि उसका कविताहरूलाई दुख्छ । बेस्सरी पाना पल्टाउँदा वा कुनै अर्को किताबको मुनि थिचेर राख्दा पनि उसका कविताहरूलाई दुख्छ । उसका कवितालाई अपनाउन मान्छेमा कम्तीमा आमाको त्यो संवेदनशीलता जरुरी छ ।- नदीश
डा. जीवनकुमार प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा सहप्राध्यापकका रुपमा कार्यरत छन् । जडीबुटी एवम् खाद्य पदार्थमा रहेका रोग निरोधक सक्रिय तत्वहरुको करिब तीन दशकदेखि अध्ययन र अनुसन्धान गर्दै आएका उनी अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानकर्ता हुन् । खानपान, जीवनशैली र वातावरणमा आधारित उनका पुस्तकहरु 'जीवन जिउने काइदा', 'सधैं तन्नेरी' र 'वरिपरि नै सर्वोपरि' नेपा-लयबाट यसअघि प्रकाशित भएका छन् ।
Brigadier General (Retd.) Keshar Bahadur Bhandari PhD, is a Defense & Security Analyst. He is credited for drafting the first ever national security policy document of Nepal while serving in the National Security Council Secretariat. He was Military Advisor in the UN mission in Afghanistan & Pakistan. He is a visiting scholar in various universities and security institutions. His writings appear regularly in journals and newspapers.It's a commendable book on National Security of small states and Nepal and is indeed a great source for wider understanding on the subject. Professor Dr. Tri Ratna Manandhar; Former VC, Lumbini Buddhist UniversityThis scholarly researched book is indispensable both as reference as well as text book for higher studies. Professor Dr. Ganeshman Gurung, Chancellor, Gandaki UniversityA compact book that has come about from a rigorous research and personal experiences is a treasure trove on national security issues. Lt. Gen. C B Gurung (Retd.)This unique book succeeds as first-rate writing on national security which has brilliantly related nation-state, sovereignty and national security of small states and redefines it within the context of the 21st century. Dr Janardan Subedi, Professor of Sociology, Miami University-Ohio, USA
Palpasa Café tells the story of an artist, Drishya, during the height of the Nepalese Civil War. The novel is partly a love story of Drishya and the first generation American Nepali, Palpasa, who has returned to the land of her parents after 9/11. It is often called an anti-war novel, and describes the effects of the civil war on the Nepali countryside that Drishya travels to.
Ani Choying Drolma was born in Bouddha. Her childhood was full of suffering and she grew up with much pain and complexity. To get rid of the pain due to her father's death, she went into a monastery and later became a Buddhist nun. She learnt spiritualism, monasticism, and the meaning of loyalty, truth, patience and forgiveness. Today, she stands as a leading role of peace and harmony in the world. This autobiography is the twelfth translation of the original French edition.
Felicitated by Madan Purashkar in the year 2005, Palpasa Cafe, a novel by Narayan Wagle, is one stop for readers of all kinds and ages. The editor of Kantipur Daily, Wagle's novel is set during the 10-year-long Maoists insurgency in Nepal.Opening on the nameless character referred only as 'I' is an artist and is on the verge of earning prominence with his undaunted skills in art. Few causal yet co-incidental meetings with Palpasa develops into strong feelings between the two. No, this isn't a romantic novel for the emotion is dealt with on a more platonic level here.The story progresses ahead with unexpected twists and turns, and series of co-incidences. Though the scenes appear simple, they bear many marvel points that touch. The book has its share of message and visions for a youthful living along with the suffering we had to go through in the hands of the Maoist and the then government.One of the strong points of the book is its characterization. They are all strong and have definite sense of purpose and beliefs that make them almost too real. For instance, Palpasa is a daring woman who comes back to Nepal from the States and wants to make a significant career in documentary film making. Chhiring and Kishore on the other hand are the rising stars in their photography and singing career respectively. Palpasa's grandmother becomes the author's mouthpiece in voicing his love for his motherland. They are all so simple and life like that one is bound to find at least a character they can relate to.The novel works on different level and through each character Wagle reflects on our culture, values and most important of all deals with the current fascination of the youth in being educated abroad and choosing to live there giving way to a severe case of brain-drain. But the book also has characters that come back to their motherland with great zeal and enthusiasm.Another pressing topic that the book addresses through a series of minor characters is the effect of violence on the innocent people. The writer creates the scenes of skeletal remains of schools and hospitals after series of bombarding and gunfire as we turn the pages. Loss of loved ones in the violence and the pain it causes is shown from different perspective like the death of Mami's children, death of the husband of a newly married woman and the tragedy of losing a best friend experienced by a child.Realistic, simple and the easy flow of language makes it an interesting read It has so much to offer and it succeeds in doing this succinctly, making every information it wants to share brief and to the point. Palpasa Cafe got the hype and it certainly lives up to it.
¿¿¿¿¿¿¿¿ '¿¿¿¿¿¿ ¿¿ ¿¿¿¿¿¿¿¿', '¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿', '¿¿¿¿ ¿¿¿¿', '¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿', '¿¿¿¿¿ ¿¿¿¿', '¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿', '¿¿¿¿¿¿¿ ¿¿¿¿¿', '¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿', '¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿', '¿¿¿¿¿¿ ¿¿¿¿', '¿¿¿¿¿¿ ¿¿¿¿', '¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿¿¿', '¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿¿', '¿¿¿¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿' ¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿ ¿¿¿¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿ ¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿ ¿¿¿ ¿¿¿¿¿¿¿¿¿ ¿ ¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿ ¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿ ¿
Abonner på vårt nyhetsbrev og få rabatter og inspirasjon til din neste leseopplevelse.
Ved å abonnere godtar du vår personvernerklæring.